सभापोखरी गाउँपालिकाको कार्यालयमा रिक्त हुने कार्यालय सहयोगीको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम- २०८०
यस सभापोखरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय संखुवासभा मिति २०८०।०४।१२ गते बसेको कार्यपालिका बैठक निर्णय अनुसार कृषि अधिकृत रिक्त रहेको पदमा करार सेवा पदपूर्ति गर्ने निर्णय भएको हुदा यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।
यस सभापोखी गाउँपालकिा अन्तर्गतका कार्यालयमा आवश्यक कार्यालय सहयोगी करार सेवामा पदपूर्ति सम्बन्धी सूचन ।